हाम्रो यस प्रिमियर इन्टरनेशनल आई. बि. वर्ल्ड स्कुलमा विन्टर ओलम्पिक साइजको (२५/१२ मिटरको) पौडी पोखरी ९० दिन भित्रै निर्माण सम्पन्न हुने कुरा यहाँहरु सम्पूर्णलाई अवगत गराउँदछौं साथै कामको प्रगति दिन दिनै तीव्र गतिमा भइरहेको पनि जानकारी गराउदछौँ ।