प्रिमियर अन्तराष्ट्रिय आइ.वि.विद्यालय,खुमलटार ललितपुरमा २०७८ श्रावण २२ गते नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न  भएको छ । विद्यार्थीहरूको हस्तलेखन सीपको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस  हस्तलेखन प्रतियोगितामा कक्षा तीन देखि दश कक्षा सम्मका विद्यार्थीहरुले सहभागीता जनाएका थिए । प्रत्येक विद्यार्थीहरुलाई १० मिनेट को समय दिइएको थियो र त्यो समयमा उनीहरुले दिएको अनुच्छेद कापीमा शुद्धसँग लेखेका थिए । विद्यार्थीहरुको हस्तलेखन मुल्याङ्कनका लागी अक्षर संरचना र बनोट, लेखनगत प्रष्टता, अनुच्छेदको लम्बाइ तथा सफाइका क्षेत्रहरू तोकिएको थियो । जसअनुसार वर्गगत रूपमा  प्रतियोगिता को नतिजा यस प्रकार रहेको छ ।

कक्षा : निलोकक्षा : पहेँलोकक्षा : निलोकक्षा : पहेँलो
पहिलो : प्रारम्भी पुरी पहिलो : हिमा महर्जन पहिलो : अतिश श्रेष्ठ पहिलो : काभेरी बस्नेत 
दोस्रो : ज्योबिन काजी मानन्धरदोस्रो : श्रेयान देवकोटादोस्रो : अर्जु ताकनायगी राजभण्डारी दोस्रो : जोएया महर्जन 
तेस्रो : आराध्या बर्तौला तेस्रो : व्योम श्रेष्ठ थापातेस्रो : अर्नव सिंह कुँवर तेस्रो : भानी अग्रवाल
    
कक्षा : निलो कक्षा : पहेँलोकक्षा : निलो कक्षा : पहेँलो
पहिलो : अपेक्षा श्रेष्ठ पहिलो : संयमी घिमिरे पहिलो : शेहिन राई पहिलो : शेरिन धाख्वा
दोस्रो : आरभ अग्रवाल दोस्रो : आश्रय  अग्रवाल दोस्रो : स्मारिका सिंदोस्रो : शान्भी थापा 
तेस्रो : शुभम् प्रधान  तेस्रो : रिक्षता काफ्ले तेस्रो : हृदय वीर सिं थापातेस्रो : साक्षी केडिया
    
कक्षा : निलोकक्षा : पहेँलोकक्षा : निलो कक्षा : पहेँलो
पहिलो : फुङ्नाम लिम्बूपहिलोः मेलिसा वैद्य पहिलो : प्रितिषा धाक्वा  पहिलो : आर्शिया गोर्खाली 
दोस्रो : आरभ कृष्ण श्रेष्ठ दोस्रो : हर्ष घिरैया र लेहान शाह दोस्रो : अग्रता रेग्मी दोस्रो : नमन राज गडिया 
तेस्रो : इसाना शाक्य तेस्रो : साङमो कुँवर तेस्रो : सिम्रन अग्रवाल  तेस्रो : समता श्रेष्ठ र सुभिक्षा वैध
    
कक्षा : निलो कक्षा :   पहेँलोकक्षा : १० निलो कक्षा : १० पहेँलो
पहिलो : जियाना शाक्य पहिलो : आरोन ताम्राकार पहिलो : स्पृहा पोखरेल पहिलो : अतिशा शाक्य 
दोस्रो : आश्नी रुङ्टादोस्रो : रिदिना अर्याल  दोस्रो : अयुजा अमात्य दोस्रो : आकांक्षा पोखरेल 
तेस्रो : अनुष्का लामा तेस्रो : शाम्भवी आचार्य तेस्रो : हर्षिता अग्रवाल र सिद्धान्त तामांग तेस्रो : शिरिष श्रेष्ठ  

By: Student Editorial Team