Blog

प्रिमियर अन्तराष्ट्रिय आइ.वि.विद्यालय,खुमलटार ललितपुरमा २०७८ श्रावण २२ गते नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न  भएको छ । विद्यार्थीहरूको हस्तलेखन सीपको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस  हस्तलेखन प्रतियोगितामा कक्षा तीन देखि दश कक्षा सम्मका विद्यार्थीहरुले सहभागीता जनाएका थिए । प्रत्येक विद्यार्थीहरुलाई १० मिनेट को समय दिइएको...

असार २९ अर्थात नेपाली भाषाका आदिकवि भानुभक्त  आचार्यको जन्मदिन पारेर नेपालमा भानुजयन्ती मनाउने गरिन्छ । भानुभक्त  को जन्म विक्रम सम्वत १८ ७१ असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । उनले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर सबै नेपालीको जनजिब्रोमा पुर्याउन सफल...

हाम्रो यस प्रिमियर इन्टरनेशनल आई. बि. वर्ल्ड स्कुलमा विन्टर ओलम्पिक साइजको (२५/१२ मिटरको) पौडी पोखरी ९० दिन भित्रै निर्माण सम्पन्न हुने कुरा यहाँहरु सम्पूर्णलाई अवगत गराउँदछौं साथै कामको प्रगति दिन दिनै तीव्र गतिमा भइरहेको पनि जानकारी गराउदछौँ । ...

#FOLOW US ON INSTAGRAM